किन र कसले तोड्यो भीमदत्तको शालिक ?

दिशानिर्देश समाचारमहेन्द्रनगर, ९ मंसिरमहेन्द्रनगरको पंचायत रजत जयन्तीको पार्कमा राखिएको भीमदत्त पन्तको शालिक तोडने प्रयास गरेको प्रष्ट देखिन्छ । तोडन मार्वल सिमेन्ट प्लाष्टर तोडफोड भएको छ । यहि मंसिर ८ गते शुक्रबारको दिन शालिक तोड्ने प्रयास गरेको छ । शालिक तोड्नु भन्दा बरु महेन्द्र स्मारकमा राखिएको राजा महेन्द्रको शालिकको पुनस्र्थापना तर्फ ध्यान दिनु जरुरी थियो । … Continue reading किन र कसले तोड्यो भीमदत्तको शालिक ?